Kishore Kumar Hits

Ram Saran Nepali - Damai Tune текст песни

Исполнитель: Ram Saran Nepali

альбом: Shringara Group


के साइनोले बोलाउँ? के नाउँ दिऊ तिमीलाई?
के साइनोले बोलाउँ? के नाउँ दिऊ तिमीलाई?
यो छाती तिम्रै लागि, यो छाती तिम्रै लागि
कुन ठाउँ दिऊ तिमीलाई?
तिम्रै हुँ म तिमीले मलाई आफ्नो सम्झिएमा
धेरै टाढा हुन्छु फेरि पराई सम्झिएमा
तिम्रै हुँ म तिमीले मलाई आफ्नो सम्झिएमा
धेरै टाढा हुन्छु फेरि पराई सम्झिएमा
के साइनोले बोलाउँ?
आकाशका जूनतारा मोहनी बाढ भन्छन्
ब्याथा लुकाई राख्न आँखा यि मेरा खोज्छन्
आकाशका जूनतारा मोहनी बाढ भन्छन्
ब्याथा लुकाई राख्न आँखा यि मेरा खोज्छन्
तिम्रै हुँ म तिमीले मलाई आफ्नो सम्झिएमा
धेरै टाढा हुन्छु फेरि पराई सम्झिएमा
के साइनोले बोलाउँ?
यो मुटु थमिदेऊ झल्किन्छ यो बिहानी
मनको परेली खोल खुल्लै छ यो कहाँनी
यो मुटु थमिदेऊ झल्किन्छ यो बिहानी
मनको परेली खोल खुल्लै छ यो कहाँनी
के साइनोले बोलाउँ? के नाउँ दिऊ तिमीलाई?
यो छाती तिम्रै लागि, यो छाती तिम्रै लागि
कुन ठाउँ दिऊ तिमीलाई
तिम्रै हुँ म तिमीले मलाई आफ्नो सम्झिएमा
धेरै टाढा हुन्छु फेरि पराई सम्झिएमा
के साइनोले बोलाउँ?
के नाउँ दिऊ तिमीलाई?
यो छाती तिम्रै लागि, कुन ठाउँ दिऊ तिमीलाई?

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители