Kishore Kumar Hits

Paribesh Band - Haathma Rumal текст песни

Исполнитель: Paribesh Band

альбом: Pahadi Thito, Vol. 2


हातमा रुमाल हल्लाउने नानीले

सर्माउँदै निहुरेर हिँड्नेले
मनै यो के गर्यौ?
लौ न नि, यो मुटु चोरेर लैदियौ
लौ न नि, यो मुटु चोरेर लैदियौ
हातमा रुमाल हल्लाउने नानीले

सर्माउँदै निहुरेर हिँड्नेले
मनै यो के गर्यौ?
लौ न नि, यो मुटु चोरेर लैदियौ
लौ न नि, यो मुटु चोरेर लैदियौ
हिमालको चिसो पानी सललल बगी जाने
खेर जाला बाँधी राख है
एक बारको जबानी हो, फर्की फर्की आउँदैन
सम्झी, बुझी माया गाँस है
मन मेरो अल्झियो आँखी झ्यालैमा
जालहारीले पारेझैँ माछी जालैमा
मन मेरो अल्झियो आँखी झ्यालैमा
जालहारीले पारेझैँ माछी जालैमा
हातमा रुमाल हल्लाउने नानीले

सर्माउँदै निहुरेर हिँड्नेले
मनै यो के गर्यौ?
लौ न नि, यो मुटु चोरेर लैदियौ
लौ न नि, यो मुटु चोरेर लैदियौ
किन किन मन मेरो खोजिरहन्छ तिमीलाई?
टुना-मुना लगाईदियौ कि?
दिनको भोक, रातको निद्रा, लुटी लग्यौ सारा कुरा
महाजालमा पारिदियौ कि?
मन मेरो बेहाल पारिदिनेलाई
ज्यान गए छोड्दिन, पर्ख तिमीलाई
मन मेरो बेहाल पारिदिनेलाई
ज्यान गए छोड्दिन, पर्ख तिमीलाई
हातमा रुमाल हल्लाउने नानीले

सर्माउँदै निहुरेर हिँड्नेले
मनै यो के गर्यौ?
लौ न नि, यो मुटु चोरेर लैदियौ
लौ न नि, यो मुटु चोरेर लैदियौ
हातमा रुमाल हल्लाउने नानीले

सर्माउँदै निहुरेर हिँड्नेले
मनै यो के गर्यौ?
लौ न नि, यो मुटु चोरेर लैदियौ
लौ न नि, यो मुटु चोरेर लैदियौ
लौ न नि, यो मुटु चोरेर लैदियौ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители