Paribesh Band - Mutu Chhune Lumlek текст песни
Исполнитель:
Paribesh Band
альбом: Paribesh
मुटु छुने लुम्लेको हावाले
हावाले
मनै छुने लजालु मायाले
पुन हिलैमा
फुल जस्ति सोल्टिनी बस्यौ दिलैमा
फुल जस्ति सोल्टिनी बस्यौ दिलैमा
मुटु छुने लुम्लेको हावाले
हावाले
मनै छुनै लजालु मायाले
पुन हिलैमा
फुल जस्ति सोल्टिनी बस्यौ दिलैमा
फुल जस्ति सोल्टिनी बस्यौ दिलैमा
हेर्दा राम्रो घान्द्रुके गाउँ छ
हेर्दा राम्रो घान्द्रुके गाउँ छ
बस्ने भए मायालु दिलमा ठाउँ छ
हिउँले छायो सल्लेरी पाखामा
हिउँले छायो सल्लेरी पाखामा
तिमि छायौ मायालु मनको आँखामा
रुपा तालैमा
फुल जस्ति सोल्टिनी पार्यौ जालैमा
फुल जस्ति सोल्टिनी पार्यौ जालैमा
सिक्लेसैमा फुल फुल्यो गुराँस
सिक्लेसैमा फुल फुल्यो गुराँस
सञ्जोगले मायालु हामिलाई जुराछ
हिउँको पानी मोदिको असला
हिउँको पानी मोदिको असला
आफ्नै सम्झि मायालु दिलमा बसाल
सराङकोटैमा
मनको चाहा नलुकाउ लाली ओठैमा
मनको चाहा नलुकाउ लाली ओठैमा
मुटु छुने लुम्लेको हावाले
हावाले
मनै छुनै लजालु मायाले
पुन हिलैमा
फुल जस्ति सोल्टिनी बस्यौ दिलैमा
फुल जस्ति सोल्टिनी बस्यौ दिलैमा
मुटु छुने लुम्लेको हावाले
हावाले
मनै छुनै लजालु मायाले
पुन हिलैमा
फुल जस्ति सोल्टिनी बस्यौ दिलैमा
फुल जस्ति सोल्टिनी बस्यौ दिलैमा
फुल जस्ति सोल्टिनी बस्यौ दिलैमा
फुल जस्ति सोल्टिनी बस्यौ दिलैमा
Поcмотреть все песни артиста
Другие альбомы исполнителя