Kishore Kumar Hits

Prakash Ojha - Kanchho Bhai текст песни

Исполнитель: Prakash Ojha

альбом: 477 Prakash Ojha


लुक्न देउ मलाई तिम्रो केशमा त्यहाँ धेरै शीतल छ
निदाउन देउ तिम्रो परेलीमा त्यहाँ धेरै सपना छ
लुक्न देउ मलाई तिम्रो केशमा त्यहाँ धेरै शीतल छ
निदाउन देउ तिम्रो परेलीमा त्यहाँ धेरै सपना छ
मुटु भित्र राख मलाई
जिउने आधार देउ मलाई
मुटु भित्र राख मलाई
जिउने आधार देउ मलाई
जब कतै भेट्छु तिमीलाई
एकोहोरो टोलाई रहन्छु म
हत्केलाले मुहार छोप्दै
लाज मान्दै भागी दिन्छौ तिमी
जब कतै भेट्छु तिमीलाई
एकोहोरो टोलाई रहन्छु म
हत्केलाले मुहार छोप्दै
लाज मान्दै भागी दिन्छौ तिमी
मुस्काउदै ईसाराले
लजाउदै बोलाउ मलाई
मुटु भित्र राख मलाई
जिउने आधार देउ मलाई
नौ लाखे तारा माझमा
रोजे मैले केबल जुनलाई
मेरो मुटु माझको ढुकढुकी
सोचे मैले केवल तिमीलाई
नौ लाखे तारा माझमा
रोजे मैले केबल जुनलाई
मेरो मुटु माझको ढुकढुकी
सोचे मैले केवल तिमीलाई
फर्की देउ अब तिमी
बचाई राख तिमी मलाई
मुटु भित्र राख मलाई
जिउने आधार देउ मलाई
लुक्न देउ मलाई तिम्रो केशमा त्यहाँ धेरै शीतल छ
निदाउन देउ तिम्रो परेलीमा त्यहाँ धेरै सपना छ
लुक्न देउ मलाई तिम्रो केशमा त्यहाँ धेरै शीतल छ
निदाउन देउ तिम्रो परेलीमा त्यहाँ धेरै सपना छ
मुटु भित्र राख मलाई
जुउने आधार देउ मलाई
मुटु भित्र राख मलाई
जुउने आधार देउ मलाई

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители