Kishore Kumar Hits

Deepak Jangam - Kina Kina Timro Tasbir текст песни

Исполнитель: Deepak Jangam

альбом: Na Gu Ma


किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ
उति हिस्सी लाग्छ
अध्यारोमा रात बीच तर बिचै घुम्छ
जुनेलीमा जुन सितै ओर्ली मुख चुम्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा बिउझे पनि सिरानामै हुन्छ
प्रभातको
प्रभातको
मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आई पुग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
बिछोडको वेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा तेही आशा बन्छ
कोपिलामा, कोपिलामा
आँसु जस्तै मुटु भित्रै पुग्छ
जति टाढा पुग्छु सधै नजिक तेही हुन्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ
उति हिस्सी लाग्छ
किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители