Kishore Kumar Hits

Om Bikram Bista - Chekera Bato текст песни

Исполнитель: Om Bikram Bista

альбом: 1979


छेकेर बाटो, छेकेर बाटो
जूनले सोध्यो, "कहाँ हिँडेको? कहाँ हिँडेको?"
"मन चोरी लाने को हो?" भनेँ, "खोज्न फर्केको"
"कहाँ हिँडेको? कहाँ हिँडेको?"
छेकेर बाटो...

यही ठाउँमा छाती मेरो
यही ठाउँमा छाती मेरो
ढुकढुक गरेथ्यो, ढुकढुक गरेथ्यो
लोभी यो आँखा छोडेन हेर्न
मन खुसी भएथ्यो
छेकेर बाटो...

परेलीभित्र डुबेर मैले
परेलीभित्र डुबेर मैले
नाम सोध्न बिर्सेछु, नाम सोध्न बिर्सेछु
कसलाई सोधूँ उसैको गाउँ?
म आफै थाकेछु
छेकेर बाटो, छेकेर बाटो
जूनले सोध्यो, "कहाँ हिँडेको? कहाँ हिँडेको?"
"मन चोरी लाने को हो?" भनेँ, "खोज्न फर्केको"
"कहाँ हिँडेको? कसलाई खोजेको?"
छेकेर बाटो...

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

YAAD

1992 · альбом

Похожие исполнители