Kishore Kumar Hits

Om Bikram Bista - Mayako Bish текст песни

Исполнитель: Om Bikram Bista

альбом: YAAD


मायाको विष भरिएको हृदयको घडालाई
पिउँदै छु भनी थाहै छ मलाई पनि, मलाई पनि
रित्याउन जति खोज्छु फोरेर विषलाई
बलिदिन्छ झन् यो आफै बली, आफै बली

जल्न खोजेको यो जीवन खरानी भयो
लाग्छ सास फेर्न बिर्सेछु यहाँ मैले पनि
सिउँदै छु मुटु काँडाले अब
सिउँदै छु मुटु काँडाले अब
सँगाली तिमीलाई एक फूलले तैपनि
मायाको विष भरिएको हृदयको घडालाई
पिउँदै छु भनी थाहै छ आफै मरी, आफै मरी

त्यो चाँदको चाँदनीमा चम्की तिमी
मेरो सिन्दूरले सजिएको सिउँदो पनि
कोरिएका किरमिर भाग्यरेखाहरूमा
कोरिएका किरमिर भाग्यरेखाहरूमा
कोही छैन आफ्नो जान्दछु म पनि
मायाको विष भरिएको हृदयको घडालाई
पिउँदै छु भनी थाहै छ मलाई पनि, मलाई पनि
रित्याउन जति खोज्छु फोरेर विषलाई
बलिदिन्छ झन् यो आफै बली, आफै बली
मायाको विष...

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

1979

1982 · альбом

Похожие исполнители