झ्याल बाट हेरेर हामीलाई न जिस्काउ मुसुमुसु हासेर हामीलाई न तद्पाउ टेलिफोन को जवाब देउ या आखा चिम्लिदेउ टेलिफोन को जवाब देउ या आखा चिम्लिदेउ हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन हामीलाई जवाब देउ हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन हामीलाई जवाब देउ चिम चिम त्यो परेली हामीलाई न चिम्कयाउ बत्तिसै दन्त ले हामीलाई न सताउ टेलिफोन को जवाब देउ या आखा चिम्लिदेउ टेलिफोन को जवाब देउ या आखा चिम्लिदेउ हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन हामीलाई जवाब देउ हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन हामीलाई जवाब देउ काठमाडौं काठमाडौं घुम्ने रहर घरका बिना राम्रो हाम्रो शहर कान्तिपुर नगरि क्या सुन्दर् मन्दिर मन्दिर को हाम्रो घर् उच्चेस्वोरी पसुपती दक्षिणकाली तिमीलाई घुमौने हाम्रो रहर हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन हामीलाई जवाब देउ हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन हामीलाई जवाब देउ My love I met you, You're breaking my heart, you're shaking my confidence, de de Oh my love I met you I'm down on my knees, I'm begging you please to come home My love I met you, You're breaking my heart, you're shaking my confidence, de de Oh my love I met you I'm down on my knees, I'm begging you please to come home खल्ती त रित्त छ तर मन धनीत छ दिन्छ केहि ताल ले हातै मा बलई छ न बाङ्ग्ला नै छ न कार जीप छ नम्बर २ को न bank balance छ हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन हामीलाई जवाब देउ हुन्छ भने हुन्छ भन हुन्न भने हुन्न भन हामीलाई जवाब देउ Check है नगर तिम्रो बाउ धनीत छ पैसा ले पाइदैन माया भेट्न गाह्रो छ च्यातेको jean छ तर मन धनीत छ टेलिफोन को जवाब देउ Hello