Kishore Kumar Hits

Phatteman - Kasto Maya текст песни

Исполнитель: Phatteman

альбом: Phatteman in Paleti 2009


कस्तो माया लाइएछ आफ्नै मन मारिदिने
कस्तो बत्ति बालिएछ रात लामो पारिदिने
कस्तो माया लाइएछ आफ्नै मन मारिदिने
कस्तो बत्ति बालिएछ रात लामो पारिदिने
कस्तो माया लाइएछ
किन पिडा आँसु पाए खुशी दिने साथी बाट
किन पिडा आँसु पाए खुशी दिने साथी बाट
मुटु पनि अलग्गै भो, आज आफ्नो छाती बाट
मुटु पनि अलग्गै भो, आज आफ्नो छाती बाट
कस्तो गल्ति गरिएछ जिन्दगि बिगारिदिने
कस्तो बत्ति बालिएछ रात लामो पारिदिने
कस्तो माया लाइएछ
उनि सँग जादा-जादै आफ्नै खुट्टा भाचिदिए
पिए पनि नबिर्सने जलन बोकी बचिदिए
पिए पनि नबिर्सने जलन बोकी बचिदिए
कस्तो साथी रोजिएछ बाटो बिच छाडिदिने
कस्तो बत्ति बालिएछ रात लामो पारिदिने
कस्तो माया लाइएछ आफ्नै मन मारिदिने
कस्तो बत्ति बालिएछ रात लामो पारिदिने
कस्तो माया लाइएछ ।।।

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители