Kishore Kumar Hits

Gyanu Rana - Dharma Bina Hunna текст песни

Исполнитель: Gyanu Rana

альбом: Shiva Stuti

मेरो आँखाले सधैं शिवको दर्शन गरिरहोस्
मेरो हातले प्रभुलाई नै पूजन गरिरहोस्
मेरो मुखले, शिवलाई नै भजिरहोस्
धर्म बिना हुन्न कुनै शक्ति, भक्ति, बुद्धि, ज्ञान

कर्म बिना हुन्न कुनै शान्ति, स्वस्तिको उत्थान

हिमाल बिना हुन्न पानी, पानी बिना हुन्न घाम
अन्न बिना हुन्न देह, देह बिना हुन्न प्राण

योग बिना हुन्न योगी, योगी बिना हुन्न ध्यान
ध्यान बिना हुन्न शान्ति, शान्ति बिना हुन्न शान

राम बिना हुन्न सीता, सीता बिना हुन्न राम
श्याम बिना हुन्न राधा, राधा बिना हुन्न श्याम

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители