Kishore Kumar Hits

Sunita subba - Birsera Aafailai текст песни

Исполнитель: Sunita subba

альбом: Sumnima


हाे-हो-हो-हो-हो-हो-हो-हो
हाे-हो-हो-हो-हो-हो-हो-हो
हाे-हो-हो-हो-हो-हो-हो-हो
आऊ न ए मेरी मुटु, एकान्त साह्रै दुख्यो
बसे म पर्खाइमा धैर्यको बाँध फुट्यो
आऊ न ए मेरी मुटु, एकान्त साह्रै दुख्यो
बसे म पर्खाइमा धैर्यको बाँध फुट्यो
आऊ न ए मेरी मुटु
फूलझैँ कोमल वदन आखाँले छोउँ कती?
फूलझैँ कोमल वदन आखाँले छोउँ कती?
यता म रातदिन भन न रोहुँ कती?
लिएर नाम सधैँ पागल हुम कती?
हो, लिएर नाम सधैँ पागल हुम कती?
आऊ न ए मेरी मुटु
जहिले माया फुल्दछ, तहिले बसन्त मेरो
जहिले माया फुल्दछ, तहिले बसन्त मेरो
झुटा हुन ऋतुहरु तिमी हौ सेरोफेरो
यो संसार होइन केही, तिमी नै संसार मेरो
हो, यो संसार होइन केही, तिमी नै संसार मेरो
आऊ न ए मेरी मुटु, एकान्त साह्रै दुख्यो
बसे म पर्खाइमा धैर्यको बाँध फुट्यो
आऊ न ए मेरी मुटु
आऊ न ए मेरी मुटु
आऊ न ए मेरी मुटु

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Halesi

2011 · Мини-альбом

Похожие исполнители