Sunita subba - Maya Bhannu Ghau текст песни
Исполнитель:
Sunita subba
альбом: Sumnima
मनका सबै बोझहरू बिसाइदेऊ न, बिन्ती
मनका सबै बोझहरू बिसाइदेऊ न, बिन्ती
रिसाउँदा झनै राम्री
रिसाउँदा झनै राम्री, रिसाइदेऊ न, बिन्ती
मनका सबै बोझहरू बिसाइदेऊ न, बिन्ती
मनका सबै बोझहरू बिसाइदेऊ न, बिन्ती
रिसाउँदा झनै राम्री
रिसाउँदा झनै राम्री, रिसाइदेऊ न, बिन्ती
गुलाबी ती गालाभरि अझ लाली छाओस्
आँखाभरि जवानीको नशा सलबलाओस्
गुलाबी ती गालाभरि अझ लाली छाओस्
आँखाभरि जवानीको नशा सलबलाओस्
गुलाबी ती गालाभरि अझ लाली छाओस्
आँखाभरि जवानीको नशा सलबलाओस्
अर्धमौन ओठहरू फुकाइदेऊ न, बिन्ती
अर्धमौन ओठहरू फुकाइदेऊ न, बिन्ती
रिसाउँदा झनै राम्री
रिसाउँदा झनै राम्री, रिसाइदेऊ न, बिन्ती
बादलु ती केशहरू हिमालमा छर्दै
हृदयमा फुल्छ्यौ तिमी बाहिर आँखा तर्दै
बादलु ती केशहरू हिमालमा छर्दै
हृदयमा फुल्छ्यौ तिमी बाहिर आँखा तर्दै
बादलु ती केशहरू हिमालमा छर्दै
हृदयमा फुल्छ्यौ तिमी बाहिर आँखा तर्दै
यस्तो कला मलाई पनि सिकाइदेऊ न, बिन्ती
यस्तो कला मलाई पनि सिकाइदेऊ न, बिन्ती
रिसाउँदा झनै राम्री
रिसाउँदा झनै राम्री, रिसाइदेऊ न, बिन्ती
मनका सबै बोझहरू बिसाइदेऊ न, बिन्ती
मनका सबै बोझहरू बिसाइदेऊ न, बिन्ती
रिसाउँदा झनै राम्री
रिसाउँदा झनै राम्री, रिसाइदेऊ न, बिन्ती
Поcмотреть все песни артиста
Другие альбомы исполнителя