Kishore Kumar Hits

Purna Rai - Manaka kura текст песни

Исполнитель: Purna Rai

альбом: Manaka kura


नभनेका कुराहरू आज मनमै नराख
मायाका कुरा न हुन्, डराउनूँ किन?
बलले भए बलै पो लाउँथेँ
करले हुने भए करै पो गर्थेँ
मनका कुरा न हो, बुझ्ने कसले?
एकोहोरो माया गरिरहेँ जहिले
भन्नूँ नि के भनूँ? ढुङ्गा टिपी के हानूँ?
मायाका कुरा न हो, आफैले जान्नू
कुरा गरे कुरैको दुःखो
माया गरी मन मेरो फुट्यो
रुनलाई आँखाहरू, चुम्नलाई ओठ
दुखाउनलाई त मन न छँदै छ
नछोड्ने हात अनि नछोड्ने साथ भन्थ्यौ
सम्हाल्न आफूलाई आफै त छँदै छ
नगाएका गीतहरू आज तिम्रै निम्ति छ
मायाका कुरा न हुन्, डराउनूँ किन?
माया जिउँदोमै गाँस ल!
माया जिउँदोमै गाँस ल!
माया जिउँदोमै गाँस ल!

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

VZN

Исполнитель