Kishore Kumar Hits

Anmol Gurung - JUNI JUNI KA KATHA текст песни

Исполнитель: Anmol Gurung

альбом: JUNI JUNI KA KATHA


Oh, yeah, mmm
मलाई नै खोज तिमीले बाटो मैले बिराउँदा
तिम्रो आवाज नै खोज्छु मुटु दुखी पिराउँदा
आफ्नै बाटो त लाग्नु छ
आफ्नै कथा लेख्नु छ
आफ्नै बाटो त लाग्नु छ
आफ्नै कथा लेख्नु छ
तर आँट न माया गर्न मलाई
तर आँट न माया गर्न मलाई
यसरी नै लेखिन्छ जुनी-जुनीका कथाहरू
यसरी नै लेखिन्छ जुनी-जुनीका कथाहरू
मलाई नै खोज तिमीले बाटो मैले बिराउँदा
तिम्रो आवाज नै खोज्छु मुटु दुखी पिराउँदा
आफ्नै बाटो त लाग्नु छ
आफ्नै कथा लेख्नु छ
तर आँट न माया गर्न मलाई
तर आँट न माया गर्न मलाई
यसरी नै लेखिन्छ जुनी-जुनीका कथाहरू
यसरी नै लेखिन्छ जुनी-जुनीका कथाहरू

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители