Kishore Kumar Hits

Anmol Gurung - CHAAR KADAM текст песни

Исполнитель: Anmol Gurung

альбом: CHAAR KADAM


सम्झनाको सन्देश भुलेको ठाउँबाट
प्रीति गाँसेर हृदयसम्म मनको पवित्र पुकार
तिमी चार कदम टाढियौ
म चार कदम फारिएँ
तिमी चार कदम टाढियौ
म चार कदम फारिएँ
सिकेछु मैले सम्झौता गर्न
सिकेछु मैले सम्झौता गर्न
तर आँटै भएन तिम्रो पवित्र ठाउँ अरू कसैलाई दिन
अरू कसैलाई दिन

तिमी चार कदम टाढियौ
म चार कदम फारिएँ
तिमी चार कदम टाढियौ
म चार कदम फारिएँ
सिकेछु मैले सम्झौता गर्न
सिकेछु मैले सम्झौता गर्न
तर आँटै भएन तिम्रो पवित्र ठाउँ अरू कसैलाई दिन
अरू कसैलाई दिन

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители