हे, आ-हा, आ-हा-हा-हा-हा, लहै
हे, आ, हा-हा-हा, हा, हा, हा
ए, खरसाङबाट आयो मालगाडी
ए, तालीमाथि ताली
ए, खरसाङबाट आयो मालगाडी
तालीमाथि ताली
ए, बल्ल-बल्ल सोल्टिनी भेटेँ
त्यही पनि रैछ मुखाली (लहै)
हे, आ-हा, हा-हा-हा-हा, लहै
आ, हा-हा-हा-हा, हा, हा, हा
♪
आ-हा-हा-हा, हम्
हे, जा, जा, जा, जा-जा-जा, जाऊँ
ए, बहिनी त साह्रै राम्री, गाजलु आँखैमा, झन् राम्री
कालोमा कालो केशले कान्छीलाई के साह्रो सुहाकी
झन् मुसुक्कै हाँसिदिँदा त मार्यो नि, नानी, मार्यो नि, लहै
ए, सानुमा सानु चित्तले माया लगाएर हुँदैन
ए, मनको कुरा गाँठो पर्ला, बाँधेर धेरै नराख
यस्तो पाराले त हावाजस्तै जोबन उडेर जाने हो कि, लहै
♪
ए, आ-हा-हा-हा, हम्
हे, जा, जा-जा-जाम्
ए, हामी जस्तो केटा पाउनु त Facebook मा खोजेर हुँदैन
बरु बसेर चौतारीमा मीठा-मीठा कुरा है गरौँ दिनभरि
कुरामा कुरा गर्दागर्दै मायाप्रीतिले गाँस्ने हो कि, लहै
♪
ए, बहिनी त साह्रै राम्री, गाजलु आँखैमा, झन् राम्री
कालोमा कालो केशले कान्छीलाई के साह्रो सुहाकी
झन् मुसुक्कै हाँसिदिँदा त मार्यो नि, नानी, मार्यो नि, लहै
♪
जा, जा-जा-जाम्
Поcмотреть все песни артиста