Kishore Kumar Hits

Deepa jha - Hey Maya текст песни

Исполнитель: Deepa jha

альбом: Deepa Jha Ko Jhilmil Sitara


हे माया तिमीलाई टुनामुनाले बसमै पारुँ कि
हे माया तिमीलाई टुनामुनाले बसमै पारुँ कि
हे माया तिमीलाई मोहनीले जालमै पारुँ कि
हे माया तिमीलाई मोहनीले जालमै पारुँ कि
हे माया
हे माया तिमीलाई टुनामुनाले बसमै पारुँ कि
हे माया तिमीसँग सँगै जिई सँगै मरुँ कि

मेरो जिउने भर तिमी पिरतीको घर तिमी
मेरो जिउने भर तिमी पिरतीको घर तिमी
मेरो लागि भए पनि बाँच तिमी जुनीजुनी
मुटुभित्र बसिराख ढुकढुकीमा धड्कीराख
त्यो मनको संघारमा जोर घडा सजाई राख
त्यो मनको संघारमा जोर घडा सजाई राख
हे माया
हे माया तिमीसँगै पिरतीको गंगा तरुँ कि
हे माया तिमीसँग सँगै जिई सँगै मरुँ कि

हो पूर्णिमाको जूनमा तिमी, फक्रिएको फूलमा तिमी
पूर्णिमाको जूनमा तिमी, फक्रिएको फूलमा तिमी
सुवास छर्दै फैलिरहने बतासमा हुन्छौ तिमी
गोधूलीको साँझ खुल्ने झिलीमिली उज्यालो हौ
गोधूलीको साँझ खुल्ने झिलीमिली उज्यालो हौ
मनको मझेरीमा बल्ने निश्चल तिमी दियालो हौ
हे माया
हे माया तिमीलाई टुनामुनाले बसमै पारुँ कि
हे माया तिमीलाई टुनामुनाले बसमै पारुँ कि

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители