Kishore Kumar Hits

Tunna Bell Thapa - Hola Nahola текст песни

Исполнитель: Tunna Bell Thapa

альбом: Hola Nahola


कोही नहुदा नि एक्लै तिम्रै साथमा हुन्छु
धड्कनले ठाउँ छाडे तिम्रै मुटु बनि बस्छु
थाहा छैन भोलि होला नहोला
कसैलाई थाहा छैन भोलि के होला
तर मेरो चल्ने सासको आधार तिमी बन्यौ आज
आँखा चिम्लेर, तिमीलाई सम्झेर
मन मै रमाउछु म सबै बिर्सेर
देख्नलाई आकाश, टेक्नलाई जमिन
हाम्रो साहारा हामी आफै बनौंला
तिमी छौ र त, म पनि छु
तिमी नभए खै कहाँ हुन्छु?
तिमी छौ र त, म पनि छु
तिमी नभए खै कहाँ हुन्छु?
टाढा हुँदा पनि मनमा मेरो छौ बासेको
अर्थ यो जीवनको तिम्रै पाईलाले भरेको
थाहा छैन भोलि होला नहोला
कसैलाई थाहा छैन भोलि के होला
तर मेरो चल्ने सासको आधार तिमी बन्यौ आज
आँखा चिम्लेर, तिमीलाई सम्झेर
मन मै रमाउछु म सबै बिर्सेर
देख्नलाई आकाश, टेक्नलाई जमिन
हाम्रो साहारा हामी आफै बनौंला

थाहा छैन भोलि होला नहोला
कसैलाई थाहा छैन भोलि के होला
आँखा चिम्लेर, तिमीलाई सम्झेर
मन मै रमाउछु म सबै बिर्सेर
देख्नलाई आकाश, टेक्नलाई जमिन
हाम्रो साहारा हामी आफै बनौंला
तिमी छौ र त, म पनि छु
तिमी नभए खै कहाँ हुन्छु?
तिमी छौ र त, म पनि छु
तिमी नभए खै कहाँ हुन्छु?
कोही नहुदा नि
एक्लै तिम्रै, साथमा हुन्छु

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Vek

Исполнитель