Kishore Kumar Hits

Prakash Saput - Kamauneni Ho Ramauneni Ho текст песни

Исполнитель: Prakash Saput

альбом: Kamauneni Ho Ramauneni Ho


ओए, तीन वर्ष कतार बसेर आएँ
५-७ लाख पैसा घर पठाएँ
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
ओए, कानैमा झुम्का, हातैमा चुरा
मनका रहर गर्ने हो पूरा
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो

ओए, यो जिन्दगानी बग्ने पानी हो
राम्रै लाउने हो, मिठै खाने हो
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
ओए, व्यवहारले आफ्नो, पराई चिन्नी हो
सत्रुको सामु हाँस्दै हिँड्नी हो
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो

हे, चौधरी होइन, अम्बानी होइन
त्यही पनि मनमा पिर-चिन्ता छैन
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
ओए, थिएन हिजो, लाइएन राम्रो
आज त छुट्टै इज्जत छ हाम्रो
ए, नाच्नी हो, गाउनी हो
ए, नाच्नी हो, गाउनी हो
कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो

ओए, पोखरा जाम्ला, बटौली जाम्ला
जिब्रो पड्काउँदै चटपटे खाम्ला
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
ओए, रुपकी राम्री छैन म त्यति
मनकी सोझी गाउँले म केटी
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो

ओए, हिराको हार लाइदिउँला तिम्लाई
बिर्सनुहुन्न दुःखका दिनलाई
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
ओए, रमाइलो गर्छु जतिन्जेल बाँच्छु
बजाइदेऊ मादल, एक चोटि नाच्छु
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो

ओए, लोभको भाँडो भरिन्न, हजुर
कसैको चासो गरिन्न, हजुर
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
ओए, घरैमा पाली, मन्दिरमा गजुर
मेरो लागि त सबै थोक हजुर
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो

हे, कहिले फकाउँला, कहिले रिसाउँला
मायाको काखमा दुःख बिसाउँला
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
ओए, तिम्रै छ आशा, तिम्रै छ भर
मेरो भन्नु त अरु को छ र?
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो

हे, बेला-मौकाले हुने हो खर्च
उमेरै छँदा रमाउनुपर्छ
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
ओए, जिउने हो जीवन आनन्दित मनले
कुबेरलाई पनि पुग्दैन धनले
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो

ओए, जन्मिएपछि मरिन्छ, थाहा छ
सुखै सुख त कसले पो पाछ?
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
ओए, सुख छ आज, दुःख थ्यो पहिला
धन-पैसा भन्नु हातको मैला
ए, नाच्ने हो, गाउने हो
ए, नाच्ने हो, गाउने हो
कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो
हे, कमाउने नै हो, रमाउने नै हो
माया, कमाउने नै हो, रमाउने नै हो

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Pir

2022 · сингл

Похожие исполнители