Kishore Kumar Hits

Yash Kumar - Bhanekai Thiye текст песни

Исполнитель: Yash Kumar

альбом: Tirkha


भनेकै थिएँ बाटैमा घर छ, कुनै दिन पस है
गुन्द्री र काम्लो, पिँढीमा जे छ तानेर बस है
भनेकै थिएँ बाटैमा घर छ, कुनै दिन पस है
गुन्द्री र काम्लो, पिँढीमा जे छ, तानेर बस है
तानेर बस है

आँगनी आज टेकेर गयौ, बोल्दा नि बोलिनौ
के लुकाई ल्याथ्यौ पटुकीभित्र, त्यो पनि खोलिनौ
आँगनी आज टेकेर गयौ, बोल्दा नि बोलिनौ
के लुकाई ल्याथ्यौ पटुकीभित्र, त्यो पनि खोलिनौ
फर्केर फेरि यही बाटो आए नबिर्सी पस है
गुन्द्री र काम्लो, पिँढीमा जे छ, तानेर बस है
तानेर बस है

यही बाटो हिँड्यौ, तर्केर गयौ, मन रोयो धर्केर
हेरेर बसेँ देउरालीसम्म, आइनौ फर्केर
यही बाटो हिँड्यौ, तर्केर गयौ, मन रोयो धर्केर
हेरेर बसेँ देउरालीसम्म, आइनौ फर्केर
तर्केर नजाऊ मनकी मायालु, केही गरी पस है
गुन्द्री र काम्लो, पिँढीमा जे छ, तानेर बस है
भनेकै थिएँ बाटैमा घर छ, कुनै दिन पस है
गुन्द्री र काम्लो, पिँढीमा जे छ, तानेर बस है
तानेर बस है

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители