Kishore Kumar Hits

Yash Kumar - Eenar Banauxu текст песни

Исполнитель: Yash Kumar

альбом: Tirkha


ओ (ला-ला-ला, ला-ला-ला)
आ (ला-ला-ला, ला-ला-ला)
म आफ्नै आँगनमा इनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
म आफ्नै आँगनमा इनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
मलाई धारामा रोक, चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु
म आफ्नै आँगनमा इनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
मलाई धारामा रोक, चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु
जहाँ बोली मात्र छ, व्यवहार छैन
जहाँ मान्छेलाई मान्छेले मान्छे सोचिन्न
जहाँ बोली मात्र छ, व्यवहार छैन
जहाँ मान्छेले मान्छेलाई मान्छे सोचिन्न
म यस्तो नगरमा कसरी रमाउँछु?
त्यसैले अलग्गै दुनियाँ सजाउँछु
मलाई धारामा रोक, चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु
म आफ्नै आँगनमा इनार बनाउँछु
मेरो भगवानलाई मेरै छातीमा सजाउँछु
मलाई धारामा रोक, चाहे मन्दिरमा छेक
म आफ्नै बेग्लै संसार बनाउँछु
आमा, मलाई कहाँ जन्म दियौ?
यो संसारमा म जिउन सकिन
बाबा, मलाई कस्तो कर्म दियौ?
यो दुनियाँमा म रम्न सकिन
ए आमा, मलाई कहाँ जन्म दियौ?
यो संसारमा म जिउन सकिन
ए बाबा, मलाई कस्तो कर्म दियौ?
यो दुनियाँमा म रम्न सकिन

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители