Kishore Kumar Hits

Yash Kumar - Yo Mero Jindagi Ko текст песни

Исполнитель: Yash Kumar

альбом: Timi


Hmm
आ, आ-हा-हा

यो मेरो जिन्दगीको एउटै तिमी कहानी
यो मेरो जिन्दगीको एउटै तिमी कहानी
सुरुवात भो तिमीसँगै, तिमीसँगै अन्त्य पनि
सुरुवात भो तिमीसँगै, तिमीसँगै अन्त्य पनि
यो मेरो जिन्दगीको एउटै तिमी कहानी

नछोड हातहरू, ढोका सबै बन्द गरेँ
आफन्तलाई टाढा छोडेँ, केवल तिम्रै भर परेँ
नछोड हातहरू, ढोका सबै बन्द गरेँ
आफन्तलाई टाढा छोडेँ, केवल तिम्रै भर परेँ
डर लाग्छ सोच्दा मात्रै, टाढा हुने हौ कि तिमी?
डर लाग्छ सोच्दा मात्रै, टाढा हुने हौ कि तिमी?
सुरुवात भो तिमीसँगै, भए हुन्थ्यो अन्त्य पनि
सुरुवात भो तिमीसँगै, भए हुन्थ्यो अन्त्य पनि
यो मेरो जिन्दगीको एउटै तिमी कहानी

Hmm, mm-hm-hm-hm
Hm, hmm, hm-hm

तिमीलाई के पाएको छु, हटे सारा बिरानी
लिन आउँछ मृत्यु जब, होस् तिम्रै काख सिरानी
तिमीलाई के पाएको छु, हटे सारा बिरानी
लिन आउँछ मृत्यु जब, होस् तिम्रै काख सिरानी
यो मेरो चाहना हो, यही मेरो वाचा पनि
यो मेरो चाहना हो, यही मेरो वाचा पनि
सुरुवात भो तिमीसँगै, तिमीसँगै अन्त्य पनि
सुरुवात भो तिमीसँगै, तिमीसँगै अन्त्य पनि
यो मेरो जिन्दगीको एउटै तिमी कहानी
यो मेरो जिन्दगीको एउटै तिमी कहानी
यो मेरो जिन्दगीको एउटै तिमी कहानी
यो मेरो जिन्दगीको एउटै तिमी कहानी
यो मेरो जिन्दगीको एउटै तिमी...

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители