Kishore Kumar Hits

Yash Kumar - Bann Ko Bagg текст песни

Исполнитель: Yash Kumar

альбом: Narune Aakha Haru


वनको बाघले हैन मलाई, मनको बाघले खायो
वनको बाघले हैन मलाई, मनको बाघले खायो
चञ्चले नानी, तिम्रो मलाई भर नभएर, भर नभएर
वनको बाघले हैन मलाई, मनको बाघले खायो
मनको बाघले खायो

जोसँग पनि हाँसिदिन्छौ, जोसँग पनि बोलिदिन्छौ
सहन सक्दैन यो मनले, दोधारमा पारिदिन्छौ
जोसँग पनि हाँसिदिन्छौ, जोसँग पनि बोलिदिन्छौ
सहन सक्दैन यो मनले, दोधारमा पारिदिन्छौ
लाजै नमानी किन हो कुन्नि, आँखा मेरो रसायो
वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो
मनको बाघले खायो
वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो
मनको बाघले खायो

तिम्रो त केही दोष छैन, तिम्रो मायामा खोट छैन
गहिरो छ माया यो मुटुमा, अरू मलाई होस छैन
तिम्रो त केही दोष छैन, तिम्रो मायामा खोट छैन
गहिरो छ माया यो मुटुमा, अरू मलाई होस छैन
फेरि किन घरीघरी यो मुटुको वरिपरि शङ्काले डेरा जमायो?
वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो
मनको बाघले खायो
वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो
मनको बाघले खायो
वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो
मनको बाघले खायो
वनको बाघले होइन तिमीलाई, मनको बाघले खायो
मनको बाघले खायो
मनको बाघले खायो
मनको...

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители