Kishore Kumar Hits

Yash Kumar - Meri Aama текст песни

Исполнитель: Yash Kumar

альбом: Narune Aakha Haru


मेरी आमा गाउँ-गाउँमा
मेरी आमा गाउँ-गाउँमा हिँड्छिन् रे म आउने कुरा गरेर
मध्यरातमा बिउँझन्छिन् रे
मध्यरातमा बिउँझन्छिन् रे सपनीमा मलाई देखेर
सपनीमा मलाई देखेर
मेरी आमा...

जवानीमा बाउले छोडे अलपत्र पारेर
जवानीमा बाउले छोडे अलपत्र पारेर
बुढेसकालमा मैले छोडेँ मुटुमा गाँठो पारेर
सहारा मै थिएँ, रहर पनि
विदेशिनु यसै बाध्यता धेरै थ्यो नि
बगरमा डुल्छिन् रे
बगरमा डुल्छिन् रे बरबराउँदै मलाई सम्झेर
बरबराउँदै मलाई सम्झेर
मेरी आमा गाउँ-गाउँमा
मेरी आमा गाउँ-गाउँमा हिँड्छिन् रे म आउने कुरा गरेर
हिँड्छिन् रे म आउने कुरा गरेर
मेरी आमा...

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители