Kishore Kumar Hits

Yash Kumar - Maya Ma текст песни

Исполнитель: Yash Kumar

альбом: Narune Aakha Haru


ला-ला-ला-ला
ला-ला, ला-ला-ला

तिम्रो र मेरो मायामा
तिम्रो र मेरो मायामा
रिसाउने पाएँ धेरै, खुसी हुने पाएँ थोरै
रिसाउने पाएँ धेरै, खुसी हुने पाएँ थोरै
तिम्रो र मेरो मायामा

तिमीसँगै जिउन चाहन्छु, तिमीसँगै मर्न पनि
सारा खुसी पाउन चाहन्छु, बाधाहरू तोड्न पनि
तिमीसँगै जिउन चाहन्छु, तिमीसँगै मर्न पनि
सारा खुसी पाउन चाहन्छु, बाधाहरू तोड्न पनि
तिम्रो दिनमा अनि रात चाहिन्छ
तिम्रो न्यानो साथ चाहिन्छ
तिम्रो मीठो बात चाहिन्छ
जल्नेहरू कोही चाहिन्छ
तिम्रो र मेरो मायामा

कसैले भन्छन् हाम्रो घर मिल्दैन रे
कसैले भन्छन् हाम्रो थर मिल्दैन रे
कसैले भन्छन् हाम्रो घर मिल्दैन रे
कसैले भन्छन् हाम्रो थर मिल्दैन रे
तिम्रो र मेरो चोखो माया
तिमीसँगै छ मेरो छाया
यो मन चाहन्छ तिम्रो नै हुन
अरूको कुरा सुन्दै नसुन
तिम्रो र मेरो मायामा
तिम्रो र मेरो मायामा
रिसाउने पाएँ धेरै, खुसी हुने पाएँ थोरै
रिसाउने पाएँ धेरै, खुसी हुने पाएँ थोरै
तिम्रो र मेरो मायामा
तिम्रो र मेरो मायामा
तिम्रो र मेरो मायामा
तिम्रो र मेरो मायामा

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители