Kishore Kumar Hits

Yash Kumar - Hey Maya текст песни

Исполнитель: Yash Kumar

альбом: Rain


हे माया, तिमीदेखि म धेरै डराउँछु
किनकि म तिम्लाई, hmm
हे माया, तिमीदेखि म धेरै डराउँछु
किनकि म तिम्लाई धेरै मन पराउँछु

कानमा झुम्का लगाइछ्यौ, शिरफूल शिरमा सजाउनू
लोभी आँखाहरू धेरै छन्, कालो गाजल पनि लगाउनू
(ओ-हो-हो, हो, आ-हा-हा)
ओ, कानमा झुम्का लगाइछ्यौ, शिरफूल शिरमा सजाउनू
लोभी आँखाहरू धेरै छन्, कालो गाजल पनि लगाउनू
हे माया, दिनरात तिम्रै यादमा हराउँछु
किनकि म, हे, तिम्लाई धेरै मन पराउँछु

छोरी मान्छेले जिस्केर धेरै बोलेको ठीक होइन
हाँसेर बोल्नू सधैँ नै, झर्केर बोल्या ठीक होइन
(ओ-हो-हो, हो, आ-हा-हा)
ओ, छोरी मान्छेले जिस्केर धेरै बोलेको ठीक होइन
हाँसेर बोल्नू सधैँ नै, झर्केर बोल्या ठीक होइन
हे माया, किन म तिम्लाई त्यसै कराउँछु?
किनकि म तिम्लाई धेरै मन पराउँछु
हे माया, तिमीदेखि म धेरै डराउँछु
किनकि म, हे, तिम्लाई धेरै मन पराउँछु
धेरै मन पराउँछु

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители