Kishore Kumar Hits

ShreeGo - Banda Kotha текст песни

Исполнитель: ShreeGo

альбом: Banda Kotha


बन्द कोठामा गुम्सेर बसी
खोज्दै छु मायाका किरण ती
आउला कि, उठाउला कि
आऊ न सँगै बिताउँला जीवन भनी

यी दुई आँखा बन्द गरी
सम्झिँदै छु आज फेरि
बिताएका ती राम्रा पलहरू
अन्धकारलाई साथी बनाई
चढ्दै छु म यो एक्लो चढाइ
मुस्कुराउँदै सब दुःख भुलाई
सम्हाल्दै छु म आफैलाई

आँखाहरू बन्द गरी मुस्कुराउँदै छु आज म
यादहरू समेटेर भुलाउँदै छु आज म
आवाज तिम्रो गुञ्जिराछ
यादहरू बल्झिराछ
अँगालोको न्यानोपनलाई सम्झेर रमाउँछु आज

आज यादहरू नै त बाँकी रहिगयो नि
तर बिर्सन सक्दिन हाम्रा ती कुराकानी
ला-ला-ला, ला, ला, ला, ला, ला
ला-ला-ला-ला (आ-हा), ला-ला, ला-ला

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Dong

Исполнитель

GOli

Исполнитель

Vek

Исполнитель