Kishore Kumar Hits

Sajjan Raj Vaidya - Katha: Episode III - Marijau текст песни

Исполнитель: Sajjan Raj Vaidya

альбом: Katha: Episode III - Marijau


कुरा सबै थाहै छ नि, तिमीलाई के भनु म?
पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?
तिमी हाँसेको हेरी रहे सधैं भरी यसरी नै
तिम्रो आँखामा आँसु देखे मरी जाँऊ, सासै राेकी
कुरा सबै थाहै छ नि, तिमीलाई के भनु म?
पागल छु म तिम्रै लागि, तिम्रो के नै छ र दोष?
तिमी हाँसेको हेरी रहे सधैं भरी
यसरी नै तिम्रो आँखामा आँसु देखे मरी जाँऊ, सासै राेकी
मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, मरी जाँऊ, yeah
तिमी नै हौउ, तिमी नै हौउ
मनले रोजेको, तिमी नै हौउ

एकान्तमा आएर कानमा मेरो सधैं गुनगुनाउने
पोखेर मानका भावना, सधैं मलाई अंगालने
एकान्तमा आएर कानमा मेरो सधैं गुनगुनाउने
पोखेर मानका भावना, सधैं मलाई अंगालने
तिम्रो बानी, मनमानी सबै याद आई रहन्छ
कल्कालाउँदो मेरो छाती सास आधि रहन्छ
मरी जाँऊ, मरी जाँऊ (Ooh, ooh)
तिमी नै हौउ, तिमी नै हौउ (Mhmm, mhmm, mhmm)

एकान्तमा आएर कानमा मेरो सधैं गुनगुनाउने
पोखेर मानका भावना सधैं मलाई अंगालने

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители