Kishore Kumar Hits

Sajjan Raj Vaidya - Kuraakaani текст песни

Исполнитель: Sajjan Raj Vaidya

альбом: Kuraakaani


हेर्दा हेर्दै नसरे रै बगी गएँ म
तिम्रो सोचाई, तिम्रो बोलाईको तरङ्गमा
बगाएर लग्यौ मलाई, म तैरिएँर आइदिएँ
तिम्रो नजरमा बेरिँदै, परेलीमा म अल्झिएँ

घाम ढल्की साँझ फेरी फेर्की आएछ
मेरो मन चाहीँ तिमीसँगै उडि गएछ
उडाएँर लग्यौ मलाई, म शुल्किएरै आइदिएँ
तिम्रै लागि बने की खै?
म तिमी मै आई टुङ्गीए

थरी-थरी छन् रङ्ग तिम्रा
जगत नै रङ्गाउने
गगन सरीको मन तिम्रो
नक्षत्र नै अटाउने
थरी-थरी छन् रङ्ग तिम्रा
जगत नै रङ्गाउने
गगन सरीको मन तिम्रो
नक्षत्र नै अटाउने

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители