फुत्केर गयो यो उमेर नि धाकले ढाकेर राखेको आफैमा आइलाग्यो कि, खै, के जवानीभरको ढाँटेको बुझ्न नसकिने, खै, के हो दुईदिने रीतको संसार यो एक त हिजोमै खेर गइगो, आज नि अबेर भइसको म चाहिँ आफ्नै बाटो लागुम् है अब
म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ हिजो त जवानी ढल्केथ्यो, आजै नै त्यही कुरो, खै, के भो पिरती लाखेटेरै हो कि जिन्दगी मेरो खेर गाको? अरूको कुरा त सुनेर दौडिनु दौडियो चारैतिर चाउरो परेछि पो थाहा भो धन सबै नहुँदो रहेछ म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ म चाहिँ आफ्नै बाटो लागुम् है अब ♪ ए, फुत्किजाने जोबन यो हेर्दाहेर्दै, खै, काँ गो (म चाहिँ आफ्नै बाटो लागुम् है अब) चालै नपाई बितिगयो जिन्दगी नै मेरो ♪ बुझ्न नसकिने, खै, के हो दुईदिने रीतको संसार यो एक त हिजोमै खेर गइगो, आज नि अबेर भइसको