Kishore Kumar Hits

Pahenlo Batti Muni - Bichitra текст песни

Исполнитель: Pahenlo Batti Muni

альбом: Asthir


जब ईश्वर र दानव एउटै हुदैनन
तब सत्य र मानव को के कल्पना गर्छौ
जब भगवानले त ... हत्या गर्छन्
तब मानिस किन पुण्यको लागि मर्छौ
धर्म धर्म भन्दै लास बिछाउछौ
हे मानिस कसरी तिमी रातमा निदाउछौ
कागजका शब्द मानेर शुद्ध हुन खोज्छौ यहा
हातमा खुकुरी बोकेर बुद्ध हुन खोज्छौ यहा
भाईलाई मारेर आमाको आसु पुछ्न खोज्छौ यहा
अमृतसरी माया मायै लुछ्न खोज्छौ
धर्म धर्म भन्दै लास बिछाउछौ
हे मानिस कसरी तिमी रातमा निदाउछौ
दुःखको सामु नि दुखिको सामु नि आखा चिम्लिन्छौ
देखिनेलाइ हेर्दैनौ अदृश्यलाइ किन हो बोलाउँछौं
एक्लो हासो पुर्याउन आसुको खोलै बगाउँछौँ
आँसुले प्यास के मेटिन्थ्यो तिम्रो रगतै पिउदछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ
भनन मानिस कसरी तिमी रातमा निदाउछौ

जब ईश्वर र दानव एउटै हुदैनन
तब सत्य र मानव को के कल्पना गर्छौ।

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Space

Исполнитель

Swar

Исполнитель