गईसकेको फ़र्किदैन भई सकेको फेरि बदल्न सकिंदैन आउने दिन हरु बेग्लै भएको भए सक्ने कुराहरुमा सबैलाई खुशी मिलेको भए भएँ के भएँ म? कपास जस्तै पर म जान्छु बिलिन सके एकै छिन् हराउँछु कता कता फर्केर आउँछु यहि ठाउँमा बतास जस्तै रफ्तारमा लान्छु लिन सके अपरिचितता लिन्छु कता कता फर्केर आउँछु यहि नाउँमा धेरै छन् समस्या सबैको जीवनमा पन्छाउँदै हिंड्दैछु कहिले हारिन हौसला धेरै छन् रुने आँसुहरु तर खुशी त्यति नै देखें पाएँ यहि होला सन्तुलन पा रा रा पा रा रा पा रा रा रा रा रा पा रा रा पा रा रा पा रा रा रा रा रा पा रा रा पा रा रा पा रा रा रा रा रा पा रा रा पा रा रा पा रा रा रा रा रा पा रा रा पा रा रा पा रा रा रा रा रा पा रा रा पा रा रा पा रा रा रा रा रा गईसकेको फ़र्किदैन भई सकेको फेरि बदल्न सकिंदैन आउने दिन हरु बेग्लै भएको भए सक्ने कुरा हरु मा सबैलाई खुशी मिलेको भएँ भएँ जे भएँ म? कपास जस्तै पर म जान्छु बिलिन सके एकै छिन् हराउँछु कता कता फर्केर आउँछु यहि ठाउँमा कपास जस्तै पर म जान्छु बिलिन सके एकै छिन् हराउँछु कता कता फर्केर आउँछु यहि ठाउँमा कपास जस्तै पर म जान्छु