घोडा चढेर म आउँला तिमीतिर राती ढिलो भए पनि पर्खेर बस मलाई केही नबोली म पड्काउँछु गोली म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy टाउकोमा टोपी, खुट्टामा छालाको boot छ छातीमा भोटो, यो कम्मरमा खुकुरी र gun मुस्ताङको mustang मा हुरी र चट्याङ मलाई भन्छौ हाउडे, मचाहिँ तिमीलाई भन्छु darling ♪ घोडा चढेर म आउँला तिमीतिर राती ढिलो भए पनि पर्खेर बस मलाई केही नबोली म पड्काउँछु गोली म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy ♪ म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy