Kishore Kumar Hits

Yugal Gurung - Yo Parkhai - Alt Version текст песни

Исполнитель: Yugal Gurung

альбом: Yo Parkhai (Alt Version)


पर्खाइमै बित्ने होला मेरो दिनहरू
पछि आउँछ त्यो कालो-कालो रात
थाकिसकेँ म यो पर्खाइमा
यो परिस्थितिमा म भएँ कमजोर
अब आउला मेरो दिनहरू, मेरो समय
सम्झनाको लहरमा बाँच्दै छु म अझै
बढ्दै छ दिनहरू, आउँदै छु तिम्रो अगाडि
कुर्दै छु म

स्वार्थी नै होला मेरो यो मन
नभए कसरी बाँच्नु तिमी बिनाको यो जीवन?
प्रतीक्षाको घडी मैले चाखिसकेँ
निभाउनु त गाह्रो होला झन्
अब आउला मेरो दिनहरू, मेरो समय
सम्झनाको लहरमा बाँच्दै छु म अझै
बढ्दै छ दिनहरू, आउँदै छु तिम्रो अगाडि
कुर्दै छु म

Hmm
यो समयको घडीमा म

Hmm
यो समयको घडीमा म
अब आउला मेरो दिनहरू, मेरो समय
सम्झनाको लहरमा बाँच्दै छु म अझै
बढ्दै छ दिनहरू, आउँदै छु तिम्रो अगाडि
कुर्दै छु म

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Space

Исполнитель