फूलमा बसेको मौरी कि तिमी चील बनी बादलमाथि? तिमी आगो, हावा, धर्ती, पानी कि तिमी घाम, जून, तारामाथि? हे देवी, हे देवता हे देवीदेवता माफ गर्देऊ न आज, बचाइदेऊ मेरो आत्मा हे देवीदेवता संसार नै झुक्नेछ तिम्रै नै चरणमा ♪ म त डुलिहिँड्ने जोगीजस्तै यहाँ कोही आउनेछैन मेरो लागि तिमी दिशा, लक्ष्य, रक्षक बनिदेऊ न देखाइदेऊ न मलाई बाटो हे देवी, हे देवता हे देवीदेवता माफ गर्देऊ न आज, बचाइदेऊ मेरो आत्मा हे देवीदेवता संसार नै झुक्नेछ तिम्रै नै चरणमा