Kishore Kumar Hits

Gauley Bhai - Thupari Udi текст песни

Исполнитель: Gauley Bhai

альбом: Joro


आँखामा यो शीतल पारी चरीमा चरी थुपरी उडी
आँखामा यो शीतल पारी चरीमा चरी थुपरी उडी
आँखामा यो शीतल पारी चरीमा चरी थुपरी उडी
आँखामा यो शीतल पारी चरीमा चरी थुपरी उडी
बिर्सेको मायालाई सम्झी रुँदै छ चरी साँझैपछि
आँखामा यो शीतल पारी चरीमा चरी थुपरी उडी
मनैमाथि ढुङ्गा राखी लागेँ म परदेश डाँडै काटी
आँखामा यो शीतल पारी चरीमा चरी थुपरी उडी
कसरी ख्याउने हो जिन्दगीको जहाज आज?
आँखामा यो शीतल पारी चरीमा चरी थुपरी उडी
मुटुको गोजीमा टाँसेँ तिम्रै तस्बिर
आँखामा यो शीतल पारी चरीमा चरी थुपरी उडी
आँखामा यो शीतल पारी चरीमा चरी थुपरी उडी
आँखामा यो शीतल पारी चरीमा चरी थुपरी उडी

(हा, हा, हा, हा)
हो, भन, भन (हा)
हे, भन, भन (हा)
हे, भन, भन (हा)
हे, भन, भन, भाइ हो (हा)
हे, भन, भन (हा)
हे, भन, भन (हा)
हे, भन, भन (हा)
हे, भन, भन, भाइ हो (हा)

लैजाऊ, लैजाऊ, चरी, बहको दह चिरिचिरी गाई
चिरिचिरी गाई फर्काई ल्याइदेऊ हराको घरमा मेरै सपनी
लैजाऊ, लैजाऊ, चरी, बहको दह चिरिचिरी गाई
चिरिचिरी गाई फर्काई ल्याइदेऊ हराको घरमा मेरै सपनी
लैजाऊ, लैजाऊ, चरी, बहको दह चिरिचिरी गाई
चिरिचिरी गाई फर्काई ल्याइदेऊ हराको घरमा मेरै सपनी
लैजाऊ, लैजाऊ, चरी, बहको दह चिरिचिरी गाई
चिरिचिरी गाई फर्काई ल्याइदेऊ हराको घरमा...

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Space

Исполнитель

Night

Исполнитель