गोर्खालीको छोरो हुँ म गोर्खे मेरो नाम आई लाग्ने शत्रुको म गर्छु काम तमाम इतिहास पल्टाई हेर या पुर्खालाई सोध जितेकै छौ संसारलाई अरुको जस्तै दुख छ हामीलाई निर्दै त होइनै हामी पनि वीर वीर वीर गोर्खाली वीर वीर वीर गोर्खाली पहाडको छोरो हुँ म गोर्खे मेरो नाम कहिले पानी कहिले घाम खोले सिस्नु हाम्रो माम अँगाल्छु जातिलाई संगीत र संस्कारलाई गर्व छ मलाई आफ्नो पनमा गाउछु पहाडैमा देउसी र भैलोमा माटोको माया छदै छ नि वीर वीर वीर गोर्खाली वीर वीर वीर गोर्खाली ♪ गोर्खालीको छोरो हुँ म गोर्खे मेरो नाम आई लाग्ने शत्रुको म गर्छु काम तमाम इतिहास पल्टाई हेर या पुर्खालाई सोध जितेकै छौ संसारलाई अरुको जस्तै दुख छ हामीलाई निर्दै त होइनै हामी पनि वीर वीर वीर गोर्खाली वीर वीर वीर गोर्खाली