कान्छीको अल्लारे जोवन (जोवन) मखमली फूल फूलेझैँ कान्छीको अल्लारे जोवन (जोवन) मखमली फूल फूलेझैँ म त यहाँ पागल भएछु म त यहाँ पागल भएछु कान्छीको अल्लारे जोवन (जोवन) मखमली फूल फूलेझैँ ♪ उकालीमा जाँदा जाँदा, खुट्टा मेरो काट्यो उकालीमा जाँदा जाँदा, खुट्टा मेरो काट्यो यति राम्री पातलीलाई लैजाउँ लैजाउँ लाग्यो यति राम्री पातलीलाई लैजाउँ लैजाउँ लाग्यो तिमी सित रुमाल भए कान्छी (कान्छी) बाँधी देऊ न मेरो घाउमा तिमी सित रुमाल भए कान्छी (कान्छी) बाँधी देऊ न, मेरो घाउमा ♪ देउरालीमा जाँदा जाँदा, जुत्ता मेरो फाट्यो देउरालीमा जाँदा जाँदा, जुत्ता मेरो फाट्यो यति राम्री तरुनीलाई, लैजाउँ लैजाउँ लाग्यो यति राम्री तरुनीलाई, लैजाउँ लैजाउँ लाग्यो म सित जाने भए कान्छी (कान्छी) डाँडा पारी मेरो घर छ म सित जाने भए कान्छी (कान्छी) डाँडा पारी मेरो घर छ कान्छीको अल्लारे जोवन (जोवन) मखमली फूल फूलेझैँ म त यहाँ पागल भएछु म त यहाँ पागल भएछु कान्छीको अल्लारे जोवन (जोवन) मखमली फूल फूलेझैँ मखमली फूल फूलेझैँ मखमली फूल फूलेझैँ मखमली फूल फूलेझैँ