Kishore Kumar Hits

Sunil Bardewa - Launa Launa Kasto Rog текст песни

Исполнитель: Sunil Bardewa

альбом: Best of Sunil Bardewa


लौ न, लौ न, कस्तो रोग लाग्यो मलाई?
ओखती खाए पनि निको नहुने
लौ न, लौ न, कस्तो रोग लाग्यो मलाई?
जरीबुटी लाएँ, खाएँ, निको नहुने
भन्छन् मलाई साथीभाइ, "तँलाई प्रेम रोग लाग्यो कि?"
हुन पनि त्यस्तै लाग्छ, साँच्चै पो हो कि?
यो कस्तो प्रेम रोग?
कस्तो प्रेम रोग?
यो कस्तो प्रेम रोग?

कलमको निबमा, किताबको पानामा
जताततै तिमी नै मेरो हर अध्ययनमा
भन्छन् मलाई साथीभाइ, "तँ त भुलक्क्ड भएछस्"
हुन पनि त्यस्तै हाल छ, कसलाई दिऊँ दोष?
यो कस्तो प्रेम रोग?
कस्तो प्रेम रोग?
यो कस्तो प्रेम रोग?

एउटा कानले सुने अर्कोले उडायो
शून्य-शून्य अङ्क पाएँ जब परिणाम आयो
भन्छन् मलाई साथीभाइ, "तँ त भुलक्क्ड भएछस्"
हुन पनि त्यस्तै हाल छ, कसलाई दिऊँ दोष?
यो कस्तो प्रेम रोग?
कस्तो प्रेम रोग?
यो कस्तो प्रेम रोग?

लौ न, लौ न, कस्तो रोग लाग्यो मलाई?
ओखती खाए पनि निको नहुने
लौ न, लौ न, कस्तो रोग लाग्यो मलाई?
जरीबुटी लाएँ, खाएँ, निको नहुने
भन्छन् मलाई साथीभाइ, "तँलाई प्रेम रोग लाग्यो कि?"
हुन पनि त्यस्तै लाग्छ, साँच्चै पो हो कि?
यो कस्तो प्रेम रोग?
कस्तो प्रेम रोग?
कस्तो प्रेम रोग?
कस्तो प्रेम रोग?
यो कस्तो प्रेम रोग?
कस्तो प्रेम रोग?
यो कस्तो प्रेम रोग?

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители