Kishore Kumar Hits

Sunil Bardewa - Madhya Raatko текст песни

Исполнитель: Sunil Bardewa

альбом: Mero Guitar


मध्यरातको अँधेरीमाझ, मध्यरातको अँधेरीमाझ
एउटा छाया हो कि आत्माले मलाई बोलाइरहन्छ
कतै तिमी भड्केकी छ्यौ कि यहीँ?
यहीँ, यहीँ, यहीँ, यहीँ

यही हातले चिता बनाई बालेको थिएँ तिमीलाई
भड्कियौ तिमी किन तैपनि आत्मा फेरि सैतानी?
मध्यरातको अँधेरीमाझ, मध्यरातको अँधेरीमाझ
एउटा छाया हो कि आत्माले मलाई बोलाइरहन्छ
कतै तिमी भड्केकी छ्यौ कि यहीँ?
यहीँ, यहीँ, यहीँ, यहीँ

कैयौँ वर्ष बिते, कैयौँ रातदिन, हराउँछौ किन छिनको छिन?
त्यही रूप अनि त्यही रङ्गमा, छाया हौ कि आत्मा?
मध्यरातको अँधेरीमाझ, मध्यरातको अँधेरीमाझ
एउटा छाया हो कि आत्माले मलाई बोलाइरहन्छ
कतै तिमी भड्केकी छ्यौ कि यहीँ?
यहीँ, यहीँ, यहीँ, यहीँ
यहीँ, यहीँ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители