Kishore Kumar Hits

Arun Thapa - Mero Geet Sabai текст песни

Исполнитель: Arun Thapa

альбом: The Best of Arun Thapa


मेरो गीत सबै तिमीलाई
गीतभरिका प्रीत पनि
सम्झनाका सबै मीठामीठा कुरा यादभरि जति छन् सबै तिमीलाई
मेरो गीत सबै तिमीलाई

आदर्श बनी बाँचिदिए प्रीति कहिल्यै मर्दैन
यहाँ जिउनेहरू थाकिदिन्छन्, तर प्रीत कहिल्यै थाक्दैन
आदर्श बनी बाँचिदिए प्रीति कहिल्यै मर्दैन
यहाँ जिउनेहरू थाकिदिन्छन्, तर प्रीत कहिल्यै थाक्दैन
जिउँदै मरिसकेका मान्छेले बुझ्दैन यो
अधूरो प्रीति नै प्रेरणा हो भनी
मेरो गीत सबै तिमीलाई

स्वार्थले रङ्गिएको प्रीति सत्य होइन भए पनि
अभिशाप बनी जल्नेछ प्रीति सँगैसँगै रहे पनि
स्वार्थले रङ्गिएको प्रीति सत्य होइन भए पनि
अभिशाप बनी जल्नेछ प्रीति सँगैसँगै रहे पनि
प्रीति लाउने मुटु त्यो चोखो र कोमल हुन्छ
जति टाढा भयो त्यति नजिक हुन्छ
मेरो गीत सबै तिमीलाई
गीतभरिका प्रीत पनि
सम्झनाका सबै मीठामीठा कुरा यादभरि जति छन् सबै तिमीलाई
मेरो गीत सबै तिमीलाई

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Utprem

2023 · Мини-альбом

Похожие исполнители