माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई हत्केलामा मायाको गुराँस फूलाउनेलाई भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खली छ उनको त्यो मनै जाली छ भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खली छ उनको त्यो मनै जाली छ कति खोज्छन् बिनयो रानी मालिङ्गो त कति खोज्छन् बिनयो रानी मालिङ्गो त कति हेर्छन् तामङ सेलो डाँफे मुनालको यसो यता नहेरेर मलाई सताउनेलाई भन्दिनु है, भन्दिनु मेरो जोवान थाती छ उनको त्यो मनै जाली छ भन्दिनु है, भन्दिनु मेरो जोवान थाती छ उनको त्यो मनै जाली छ मैले जती मरुनी कल्ले नाँचेको छ मैले जती मरुनी कल्ले नाँचेको छ कुमारीको बैंस जस्तो कुन फूल हाँसेको छ? जानि-जानि यस्तो बेला मलाई रुवाँउनेलाई भन्दिनु है, भन्दिनु मेरो आँसु साक्षी छ उनको त्यो मनै जाली छ भन्दिनु है, भन्दिनु मेरो आँसु साक्षी छ उनको त्यो मनै जाली छ माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई माथि, माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई हत्केलामा मायाको गुराँस फूलाउनेलाई भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खली छ उनको त्यो मनै जाली छ भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खली छ उनको त्यो मनै जाली छ भन्दिनु है, भन्दिनु मेरो चुल्ठो खली छ उनको त्यो मनै जाली छ