दुनियाँमा हेर्न दृष्य धेरै तर मेरो आँखा तिम्रै आँखामा अड्किन्छ दुनियाँमा हेर्न दृष्य धेरै तर मेरो आँखा तिम्रै आँखामा अड्किन्छ थाहा छैन किन कुन्नि तिमी आयौ नजीक अनि मनमा bomb पड्किन्छ बगैँचामा, हाम्रो बगैँचामा तिमी माटो भए मलाई ढुङ्गा भन म्याँ, म घाँस खान्छु, तिमी पानी देऊ म पाश हान्छु, तिमी तानिदेऊ ♪ बगैँचाको फूलको के कुरा गर्ने जब तिमी यति सुन्दर? बगैँचाको फूलको के कुरा गर्ने जब तिमी यति सुन्दर? ९८ ६१ मेरो number टिप अनि कान्छी मलाई phone गर बगैँचामा, हाम्रो बगैँचामा तिमी माटो भए मलाई ढुङ्गा भन म्याँ, म घाँस खान्छु, तिमी पानी देऊ म पाश हान्छु, तिमी तानिदेऊ ♪ गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी अप्सरा हौ कि तिमी आकाशबाट आएकी? गुलाबी कुर्ता अनि झुम्कामा सजिएकी अप्सरा हौ कि तिमी आकाशबाट आएकी? मान्छे हेर्दा त सानी नै छ्यौ तर किन यति धेरै भाउ खाएकी? बगैँचामा, हाम्रो बगैँचामा तिमी माटो भए मलाई ढुङ्गा भन बगैँचामा, हाम्रो बगैँचामा तिमी माटो भए मलाई ढुङ्गा भन म घाँस खान्छु, तिमी पानी देऊ म पाश हान्छु, तिमी तानिदेऊ