Kishore Kumar Hits

Sabin Rai - Jaba Timi Aayo текст песни

Исполнитель: Sabin Rai

альбом: Jaba Timi Aayo


जब तिमी आयौ मेरो जिन्दगीमा
मेरो हात समाई कहिँ दूर जान
बेग्लै भो मेरो दुनियाँ हिजोभन्दा
अचानक बद्लियो मानौं त्यो मेरो होइन
जब तिमी आयौ मेरो बिपनीमा
मैले भुलिदिए यो सारा जमाना
जब तिमी आयौ
दिन दुईगुणा रात चौ गुणा
तिमी प्रति माया बढ्दो छ हरदम
प्राय सम्झनछु म तिमीलाई
कसरी बस्यो कुन्नि माया खै
मायाको एस्तो मोड मा हामी आइपुगेउ
भविष्य को मिठो कल्पना भुलिसक्यौ
जब तिमी आयौ बस्न यो मन मा
मैले सुम्पिदिए सबै तिम्रो नाम मा
जब तिमी आयौ
बेग्लै भो मेरो यो दुनियाँ हिजोभन्दा
अचानक बद्लियो मानौं त्यो मेरो होइन
जब तिमी आयौ मेरो जिन्दगीमा
मेरो हात समाई कहिँ दूर जान
जब तिमी आयौ
जब तिमी आयौ
जब तिमी आयौ
जब तिमी आयौ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

GOli

Исполнитель