सरर सरर हो लिङ्गे पिङैमा सरर सरर हो लिङ्गे पिङैमा टीका निधारैमा, ज्यान त राजै आकाशैमा झर्ला है झर्ला, झर्ला है झर्ला शिरको फुल झर्ला भुइँमा टीका निधारैमा, ज्यान त राजै आकाशैमा टीका निधारैमा, ज्यान त राजै आकाशैमा हरियो लिङ्गा, पातै छ हरियो मायाले तिम्रो यो छाती भरियो लच्किने डोरि मच्चियो सरर बाचुन्जेल माया मरेसी के छ र आखैमा हो आखैमा, आखैमा हो आखैमा मायाको मुहार झल्झली आखैमा टीका निधारैमा, ज्यान त राजै आकाशैमा टीका निधारैमा, ज्यान त राजै आकाशैमा धान है झुल्यो खेतमा लसरी तिम्रो नै कुरा खेल्याछ मनभरी खानु र लाउनु पुगे त लाखै हो जस्तो जे भानी छेउछेउ त आकै हो आसैमा हो आसैमा, आसैमा हो आसैमा यो ज्यान जुनि बाच्याछ आसैमा टीका निधारैमा, ज्यान त राजै आकाशैमा टीका निधारैमा, ज्यान त राजै आकाशैमा टीका निधारैमा, ज्यान त राजै आकाशैमा