Kishore Kumar Hits

Sunil Giri - Timi Aayou текст песни

Исполнитель: Sunil Giri

альбом: Timi Aayou


हो, हो (हो, हो)
हो, हो (हो, हो)
तिमी आयौ र यो जिन्दगी दिनरात रमाइलो लाग्छ (रमाइलो लाग्छ)
तिमी आयौ र यो जिन्दगी दिनरात रमाइलो लाग्छ
तिमीबिना मेरो जिन्दगी, थाहा छैन, मलाई कस्तो लाग्छ
तिमी छौ र मेरो जिन्दगी, हो, दिनरात रमाइलो लाग्छ
तिमी छौ र मेरो जिन्दगी, हो, दिनरात रमाइलो लाग्छ

म आँखामा बसेँ तिम्रो, तिमी सपना बन्यौ मेरो
म श्वासमा घुलेँ तिम्रो, तिमी धड्कनमा बस्यौ मेरो

तिमी छौ र मेरो जिन्दगी स्वर्गजस्तै लाग्छ
तिमी आयौ र यो जिन्दगी दिनरात रमाइलो लाग्छ

Mmm, म सागर बनेँ तिम्रो, तिमी किनारा बनिदेऊ न
म डुबेँ, लौ! तिमीभित्रै, मलाई मुटुमा राखिदेऊ न

Mmm, तिमी छौ र जीवन सजिलो यात्राजस्तै लाग्छ
तिमी छौ र मेरो जिन्दगी, हो, दिनरात रमाइलो लाग्छ
तिमीबिना मेरो जिन्दगी, थाहा छैन, मलाई कस्तो लाग्छ
तिमी आयौ र यो जिन्दगी दिनरात रमाइलो लाग्छ
दिनरात रमाइलो लाग्छ
दिनरात रमाइलो लाग्छ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители