Kishore Kumar Hits

Sunil Giri - Bajele Bhanthe текст песни

Исполнитель: Sunil Giri

альбом: Bajele Bhanthe


हो, हो-हो-हो, हो
ला-ला, ला-ला-ला-ला, ला
हो, हो-हो-हो, हो
ला-ला, ला-ला-ला-ला, ला
बाजेले भन्थे, "घरमा कोहीको खाँचो छ"
बाजेले भन्थे, "घरमा कोहीको खाँचो छ"
तिमीजस्ती नक्कलीलाई पोईको खाँचो छ
तिमीजस्ती नक्कलीलाई पोईको खाँचो छ
हो, हो-हो-हो, हो (आ-होए)
ला-ला, ला-ला-ला-ला, ला
हो, हो-हो-हो, हो (आ-होए)
ला-ला, ला-ला-ला-ला, ला

हुस्सु लाग्ने गाउँबेसीमा जाडो काट्नै गाह्रो हुने
कहिलेसम्म हो र, कान्छी, पछ्यौरीले जोबन तात्ने?
हुस्सु लाग्ने गाउँबेसीमा जाडो काट्नै गाह्रो हुने
कहिलेसम्म हो र, कान्छी, पछ्यौरीले जोबन तात्ने?
बाबैले थपिहाले, "कुरा साँचो छ"
तिमीजस्ती नक्कलीलाई पोईको खाँचो छ

हो, हो-हो-हो, हो
ला-ला, ला-ला-ला-ला, ला
घाँसदाउरा, मेलापात, घर धान्ने मान्छे छैन
अँगेनीमा आगो ताप्दै कुरा काट्ने साथी पाइन
घाँसदाउरा, मेलापात, घर धान्ने मान्छे छैन
अँगेनीमा आगो ताप्दै कुरा काट्ने साथी पाइन
आमैले भन्थिन्, "अब बेला भाको छ"
तिमीजस्ती नक्कलीलाई पोईको खाँचो छ
बाजेले भन्थे, "घरमा कोहीको खाँचो छ"
तिमीजस्ती नक्कलीलाई पोईको खाँचो छ
तिमीजस्ती नक्कलीलाई पोईको खाँचो छ
हो, हो-हो-हो, हो (आ-होए)
ला-ला, ला-ला-ला-ला, ला
हो, हो-हो-हो, हो (आ-होए)
ला-ला, ला-ला-ला-ला, ला

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители