Kishore Kumar Hits

Sunil Giri - Kasto Yo Man - Reprise Version текст песни

Исполнитель: Sunil Giri

альбом: Kasto Yo Man (Reprise Version)


हे, हे, हे, हे, हे
हो, हो, हो, हो
हो, हो, हो, हो
"दुखी हुन्न" भन्यौ पहिले, रुन थाल्यौ, माया, अहिले
फर्किएर आउँछु म त, नछेक न बाटो कहिल्यै
"दुखी हुन्न" भन्यौ पहिले, रुन थाल्यौ, माया, अहिले
फर्किएर आउँछु म त, नछेक न बाटो कहिल्यै
एहोए, नछेक न बाटो कहिल्यै
कस्तो यो मन दोधारे पार्यो नि
मिरमिरे उनको आँखाले
छाडी जाऊँ कि सँगै लैजाऊँ कि?
के गर्यो यो जाली मायाले?
धेरै-धेरै सम्झिनेछु, बिर्सनलाई होइन माया
छुट्ने बेला बोल्नै गाह्रो, शब्दहरू छैन, माया
धेरै-धेरै सम्झिनेछु, बिर्सनलाई होइन माया
छुट्ने बेला बोल्नै गाह्रो, शब्दहरू छैन, माया
एहोए, शब्दहरू छैन, माया
कस्तो यो मन रोइरहने पार्यो नि
मिरमिरे उनको आँखाले
छाडी जाऊँ कि सँगै लैजाऊँ कि?
के गर्यो यो जाली मायाले?
मिरमिरे उनको आँखाले, हो
के गर्यो यो जाली मायाले?

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители