Kishore Kumar Hits

Sunil Giri - Soltini Bhani Bolako - Reprise текст песни

Исполнитель: Sunil Giri

альбом: Soltini Bhani Bolako


हो-हो, हो-हो, हो-हो, हो-हो, हो
हा-हा, हो-हो, हो-हो, हो-हो, हो-हो, हो
सोल्टिनी" भनी बोलाको सुनेन कि मायाले
सुने पनि नसुनेझैँ गर्यो उनीले
हा-हा, सुने पनि नसुनेझैँ गर्यो उनीले
ला-ला-ला-ला-ला, ला-ला-ला-ला-ला
ला-ला-ला-ला-ला, ला
ला-ला-ला-ला-ला, ला-ला-ला-ला-ला
ला-ला-ला-ला-ला, ला
पिरती मिठो साँचेर जाउँला डाँडै काटेर
भोलि फेरि के हुने हो जोबन साँचेर
हा-हा, भोलि फेरि के हुने हो जोबन साँचेर

मनमा पिर बोकेर नहेर, माया, त्यसरी
तिमी बस्ने मुटुछेउमा दुख्छ बेसरी
हा-हा, तिमी बस्ने मुटुछेउमा दुख्छ बेसरी
ला-ला-ला-ला-ला, ला-ला-ला-ला-ला
ला-ला-ला-ला-ला, ला
ला-ला-ला-ला-ला, ला-ला-ला-ला-ला
ला-ला-ला-ला-ला, ला
सम्हाल्छु तिम्रो जोबान, मलाई देऊ न त्यो मन
लाको माया पछि फेरि "होइन" नभन
हा-हा, लाको माया पछि फेरि "होइन" नभन

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители