Kishore Kumar Hits

Mc Flo - Aakha Le Timi Lai Heri текст песни

Исполнитель: Mc Flo

альбом: Aakha Le Timi Lai Heri


मेरो आखाले तिमिलाई हेरी
हातले तिमिलाई बेरी, फेरी जाने छैन टाडा तिमि देखि
बिताउने हाम्रो जुनि, हामि यहि छाना मुनि
हामि यहि पारा हुनि, न कहिले टाडा हुनि
मेरो आखाले तिमिलैइ हेरी
हातले तिमिलाई बेरी, फेरी जाने छैन टाडा तिमि देखि
बिताउने हाम्रो जुनि, हामि यहि छाना मुनि
हामि यहि पारा हुनि, न कहिले टाडा हुनि
म थिए एक्लो, खालि थियो भित्र ठाउ
मेरो मनमा केहि नि थिएन, मात्र थियो मात्र घाउ
के सुनाउ मेरो कथा, के सुन्ने भए आउ
मेरो हात समाउ, अनि आउ हामि जाउ
तिमि जस्तो राम्रो मान्छे पाउनु भन्दा अघि
म त भौतारिदै हिनिराको थिए, माया को थियो कमि
जिवन चलिराथ्यो तर थेन मेरो घडि
समय कटिराथ्यो तर थिए म त अड्की
बसि मेरो पनि होला भनि माया गर्ने परी
बनि झरी मनभरी उसले न्यानो माया छरी
अहिले तिमि मेरो साथमा, अनि म तिम्रो साथ
हाम्रो सानो संसार अनि राम्रो बन्ने आश
मेरो सपना सहास तिमि छरेर सुबास
बनेर गुरास छरी हर्ष र उल्लास
तिमि घामको किरण जस्तै न्यानो मा न्यानो
हिन्न सिकाउ मलाई तिमि मयाको बाटो
मेरो आखाले तिमिलाई हेरी
हातले तिमिलाई बेरी, फेरी जाने छैन टाडा तिमि देखि
बिताउने हाम्रो जुनि, हामि यहि छाना मुनि
हामि यहि पारा हुनि, न कहिले टाडा हुनि
मेरो आखाले तिमिलैइ हेरी
हातले तिमिलाई बेरी, फेरी जाने छैन टाडा तिमि देखि
बिताउने हाम्रो जुनि, हामि यहि छाना मुनि
हामि यहि पारा हुनि, न कहिले टाडा हुनि
म तिम्रो लागि भनि संसारलाई नै छोडी
आफ्नो पाईला मोडी पार्छु, राम्रो हाम्रो भोली
बोली मिठो छैन तेति, ठिक्क पार्न आउदैन
माया तर धेरै जुन संसारमा अटाउदैन
तिमि मिलि म मिलि भविष्य बनाउनै छ
जुनि भरको साथ हाम्रो संगै नै रमाउनै छ
जिवन हाम्रो राम्रो लामो संगै नै कटाउनै छ
हाम्रो हिसाब हाम्रो सोच, बिचमा कोहि नि आउदैन
तिम्रो लागि मैले तारा झार्ने भन्ने हावा भन्दा
बन्न मन छ मलाई बरु न बिझाउने आखा राख्दा
माया साथमा, हातमा हात, निन्दरा लाग्दा तम्रो साथमा
नहुदामा तिर्खा लाग्दा सम्झनाका मिठा पाना
जिवन भरको साथी बनिदेउ मेरो तिमि
साथ छाडे सबले अढि देउ मेरो तिमि
माया धेरै तिमिलाई परि हौ मेरो तिमि
बन्द हुदा सबै चलिदेउ मेरो तिमि
मेरो आखाले तिमिलाई हेरी
हातले तिमिलाई बेरी, फेरी जाने छैन टाडा तिमि देखि
बिताउने हाम्रो जुनि, हामि यहि छाना मुनि
हामि यहि पारा हुनि, न कहिले टाडा हुनि
मेरो आखाले तिमिलैइ हेरी
हातले तिमिलाई बेरी, फेरी जाने छैन टाडा तिमि देखि
बिताउने हाम्रो जुनि, हामि यहि छाना मुनि
हामि यहि पारा हुनि, न कहिले टाडा हुनि

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Balen

Исполнитель

Dong

Исполнитель

UNB

Исполнитель

Yodda

Исполнитель

GOli

Исполнитель

Laure

Исполнитель